त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित हुनुभएको छ ।

आइतबार भएको स्ववियु निर्वाचनमा उहाँले ९६२ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?