वसन्त ऋतुलाई स्वागत गर्दै प्रकृति(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । यसै पोखराको थुप्रै ठाउँहरूमा विभिन्न प्रजातिका फूलहरू फुलेको देख्न सकिन्छ, यो संगै बसन्त ऋतुको आगमन भएको भन्ने पनि चलन छ । बाटो र रिङरोडका बिभिन्न भागहरूमा अहिले ढकमक्क फुलहरू फूलेका देखिन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?