बलिउड निर्देशक प्रदीप सरकारको निधन

Read Time = 1 min

मुम्बई । चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । लामो समयदेखि मृगौलाको समस्याबाट पीडित उहाँको ६७ वर्षको उमेरमा निधन भएको हो ।

प्रदिप सरकार ‘परिणिता’, ‘मर्दानी’, ‘लगा चुनरी मे दाग’, ‘हेलिकप्टर ईला’ जस्ता चलचित्र निर्देशनका लागि परिचित हुनुहुन्छ । उहाँलाई उत्कृष्ट कला निर्देशकको लागि फिल्मफेयर पुरस्कारबाट पनि सम्मानित गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?