आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाएको रेमिट्यान्स ग्राहकले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन् ।

ग्राहकलाई सहजरूपमा आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटबिना प्राप्तिको उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?