अनाथालयलाई चिरायुको सहयोग

Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल अस्पतालले काठमाडौंको कपनस्थित अर्फाङ अनाथालयलाई औषधि र डाइपरलगायत सामग्री सहयोग गरेको छ । हस्पिटलतर्फबाट सृष्टि डंगोल र किरण फुयालले सहयोग सामग्री हस्तान्तरण गरेको हस्पिटलका हाउस किपिङ विभागका लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?