ज्यानमारा ढक्कन(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकाको अधिकांश भित्रि तथा मुख्य सडकहरूमा आधा आधा किलोमिटरमा सवारी साधन चलाउँदा छल्लाउँदै लग्नु पर्ने अवस्था छ । कारण हो सडकभन्दा माथि निस्केका ढक्कन ।  यी ढक्कनहरू अधिकांश ढल, खानेपानी र केही तारबारका हुने गर्छन । यी ढक्कनहरू मुख्यत करिडोर र उपत्यकाका भित्रि बाटोहरूमा प्रशस्त देख्न सकिन्छ । यसले पछिल्लो समय राजधानीमा दुर्घटनासमेत बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?