काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले आव २०७८/०७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच