सबैको लघुवित्तको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभाले आव २०७८/०७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?