काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा तोकिएको छ ।
राहदानी दुरुपयोगसम्बन्धमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्दै मुद्दा चलाउनुपर्ने माग राखेर दायर रिटको पहिलो सुनुवाइ मंगलबार हुन लागेको हो ।
युवराज पौडेलले आइतबार दिएको रिट सोमबार दर्ता भएको थियो । र मंगलबारका लागि पेसी तोकिएको हो । मंगलबार सिन्हाको इजलासमा नवौँ नम्बरमा सुनुवाइ हुने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच