‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको हो ।
ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित पूर्वउपकुलपछि, उपकुलपछि र प्राज्ञहरुले संयुक्त रुपमा लोकार्पण गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिहरु, विभिन्न विश्वविद्यालयका उपकुलपति एवं विशिष्ट प्राज्ञहरुको उपस्थिति रहेको थियो । ग्रन्थ प्राज्ञ शशी लुमुम्बूले सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?