बालेन भन्छन्- देश सफा गर्न सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताउनुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले यसबारे जानकारी गराउनुभएको हो ।

फोहोर उठाउन स्थानीय नेताहरूबाट अवरोध हुँदै आएको संकेत गर्दै उहाँले देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताउनुभयो ।

बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?