काठमाडौं । आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ।
आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ। रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ।
रथलाई जात्रा अवधिभर ललितपुरको टोल-टोल घुमाउने प्रचलन रहेको छ। यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथिसम्म करिब दुई महिना मनाउने गरिन्छ।
तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच