रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (तस्वीरमा हेर्नुहोस्)

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ।

आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ। रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ।

रथलाई जात्रा अवधिभर ललितपुरको टोल-टोल घुमाउने प्रचलन रहेको छ। यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथिसम्म करिब दुई महिना मनाउने गरिन्छ।

तस्वीर

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?