उपनिर्वाचनः प्रतिनिधिसभामा कांग्रेसको एक सिट घट्यो, रास्वपाको बढयो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ ।

गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।

यसअघि बिजयी हासिल गरेको तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ ।

रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?