शहीद स्मारक लिगः आज तीनवटा खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा आज संकटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् ।

पहिलो खेल दिउँसो ३ वजेवाट सुरु हुनेछ, जुन खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल साँझ ६ बजे नै वाट सुरू हुनेछ, जसमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?