काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि आवेदन माग गरेको छ ।
महानगरले बुधबार सूचना सार्वजनिक गर्दै एक सयजना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।
वैशाख १० गते प्रकाशन गरेको सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी जवान भर्ना सम्बन्धमा मिति २०७२-१२-१७ गते च.न.ने.प्र.स. प्र. बलर ७३२ को गृह मन्त्रालयमार्फत प्राप्त वैकल्पिक सूचीमा रहेको नामहरूमध्ये यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्राप्त हुन आएका निवेदनहरूबाट सूचीमा उल्लेखित योग्यता क्रमका आधारमा यसअधि नियुक्ति दिई सकेकालाई कटाई करारमा निम्न अनुसारको सङ्ख्यामा नियुक्ति गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच