बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको छ ।

साथै बैठकमा विभिन्न समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दललाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?