काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो ।
वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए ।
केसी कार्टीले ३८, आन्द्रे फ्लेचर १३, जोन्सन चाल्र्स शुन्य रनमा आउट भए । कडीम एलेन १४ र किमो पल रनमा अविजित रहे ।
बलिङमा नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र अभिनाश बोहराले एक एक विकेट लिए ।
अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच