नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट-२०२४ लगभग अन्तिम चरणमा पुगेको छ । तर, ५६ खेलपछि पनि कुनै पनि टोली आधिकारिकरूपमा प्लेअफमा पुग्न सकेको छैन । राजस्थान रोयल्स यसपटक छनोट हुने पहिलो टोली बन्ने देखिन्छ ।
तर, पाँच साता शीर्ष स्थानमा रहेपछि राजस्थान रोयल्सलाई कोलकाता नाइट राइडर्सले दोस्रो स्थानमा धकेलिदिएको छ । अहिले लगातार दुई खेलमा हार बेहोरेको राजस्थानको टोली दुई अंकको स्कोरमा पुग्न सकेको छैन ।
मंगलबार राती दिल्ली क्यापिटल्सले राजस्थानलाई २० रनले पराजित गर्दै ऋषभ पन्तको टोली प्लेअफ दौडमा रहेको छ । राजस्थानको प्लेअफ पुग्ने प्रतीक्षा बढेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच