![दुरदराजसम्म गुणस्तरीय र तिव्र गतिको ईन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्राथमिकता : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/sanchar-mantralaya.jpg)
एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले इटालियन ओपनको उपाधि जित्नुभएको छ । शनिबार राती सम्पन्न फाइनलमा अर्यना साबालेन्कालाई सोझो सेटमा पराजित गर्दै पोल्याण्डकी स्वाटेकले उपाधि जित्नुभएको हो । स्वाटेकले बेलारुसकी साबालेन्कालाई ६-२ र ६-३ को सोझो सेटमा हराउनुभयो ।
२२ वर्षीया स्वाटेकको यो करियरको २१औँ उपाधि हो । यसै महिनाको सुरुवातमा स्वाटेकले विश्व नम्बर दुई साबालेन्कालाई पराजित गर्दै मड्रिड ओपनको उपाधि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच