पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

Read Time = 1 min

पुणे (महाराष्ट्र) । महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीनजनाको मृत्यु भएको छ । आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

‘पुणेको वाघोली क्षेत्रमा हिजो राति सजावट सामग्रीको गोदाममा आगलागी हुँदा तीनजनाको मृत्यु भएको भएको र आगो तुरुन्तै नियन्त्रणमा ल्याइएको थियो’, अधिकारीले भनेका छन् । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?