यस्तो छ तपाईंको जेठ १५ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ १५ गते सोमबार ई.सं. २९ मे, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष नवमी ९ः१५ बजेसम्म दशमी, नक्षत्र-उत्तरफाल्गुनी, योग- वज्र, करण- कौलव, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः११, सूर्यास्तः १८ः५२ ।

मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।

मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?