सामाजिक सुरक्षाभत्तालाई निरन्तरता, १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन

Read Time = 1 min

काठमाडौं । सरकारले सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठनागरिक भत्तासहित सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्बै ७३ करोड विनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार यसअघिको सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?