ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी गरेको सुचना अनुसार आज हुने अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो ।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुनेछ । खेल अहिले ५ः३० वाट सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?