काठमाडौं । नबिल बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एण्ड रिसोर्टसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले ल्याण्डमार्क होटलद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्ट आवासमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच