काठमाडौ प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच