देउवा दम्पत्ति आज सिंगापुर जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँ आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

उहाँको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लाग्नुभएको हो । पेटसम्बन्धी समस्या देखिएपछि उहाँ केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ ।

पत्नीसहित आरजु देउवासहित सिंगापुर जान लागेको देउवा करिब एकसाता पछि स्वदेश फर्कने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?