आउँदो वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्स हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको आउँदो वर्ष साइड क्लिरियन्स हुने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्सको काम सकिने जानकारी दिनुभएकाे हाे ।

सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिनुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?