कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी ।  कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका–१ भुरुवा जंगलबाट एक ग्राम लागूऔषधसहित चार जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिइएको प्रहरी टोलीले खानतलासी गर्दा लागूऔषध फेला पारी सोही ठाँउका २२ वर्षीय आकाश चौधरी, २१ वर्षीय प्रितम सोप, २१ वर्षीय बिमल शाही र २८ वर्षीय प्रोसेश सोपलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?