कालीकोटमा खोलाले बगाउँदा एक जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

कालीकोट । कालीकोटमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।

कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ मा भेरागाड खोलाले बगाउँदा धनबहादुर बोगटीको ज्यान गएको हो ।

हिजो बेलुका खोलाले बगाएर बेपत्ता भएका बोगटीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?