हेलिकप्टर दुर्घटनाका ६ जनाकै शव भेटियो, काठमाडौं ल्याउने तयारी (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकैको स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर राखिएका छन् ।

सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा शवहरुकाे संकलन काम भइरहेको र मौसम अनुकूल भएपछि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?