हिलो र धुलोमा महाराजगञ्जबासी(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । नेपालमा असार लागे पछि सडक निर्माणको काम हुनु नौलो होइन । जसको पछिल्लो उदाहरण काठमाडौंको महाराजगञ्ज पनि रहेको छ । काठमाडौं मात्र नभई देभैभरको अवस्था उस्तै छ । महाराजगञ्ज आसपासको बाटो अहिले पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्ये हुने गरेको छ । जसको मारमा भने आम सर्वसाधारण परिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?