लुम्बिनी प्रदेश सभा बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।

प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो ।

यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई बिद्येयक माथी छलफल हुने जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?