भत्किँदै सडक(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । करिडोर सडक र सडक किनारामा रुख रोपेर पार्क बनाईएको छ । तर अन्य सडक झै काठमाडौं रातोपुलको यो सडक पनि बन्न नपाउँदै भत्किन थालेको छ । सुन्दर र हरियालीबीच बनेका सडकका खाल्डाले सुन्दरतामा दाग लागे झै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?