काठमाडौं । सौगातजंग थापाको संगीतमा हर्क चाम्लिङ राई र अनु चौधरीको स्वरमा रहेको गीत ‘तिम्रो मीठो मायाले’ सार्बजनिक भएको छ । विशाल निरौलाको एरेन्ज, रन्जन राइको मिक्सिङ मास्टरिङ रहेको गीत अंलकार रेकर्डिङमा रेकर्ड गरिएको हो ।
केशवराज भटको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सव दाहालको छायांकन छ भने दिनसन शाहले सम्पादन गर्नुभएको छ । मनाङ जिलाको विभिन्न रमणिय ठाउँमा छायांकन गरिएको भिडियोमा प्रभातपल ठकुरी र सोफी धरेलको अभिनय छ । गीतको भिडियो हर्क चाम्लिङ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच