उपसभामुखलाई राजीनामा दिन लगाएर एमालेले मर्यादाहीन काम गर्दैन : हिक्मत कार्की

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उपसभामुखको राजीनामा नआउने स्पष्ट पार्नुभएको छ । ।

आज मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहनुभएका कार्कीले नेकपा एमालेबाट मर्यादाहीन काम नहुने भन्दै उहाँले उपसभामुखको राजीनामा नआउने स्पष्ट पार्नुभयो ।

सत्ता पक्षले संख्या पुर्‍याउनकै लागि सभामुखलाई राजीनामा गराउने काम मर्यादित नभएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?