प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ ।

६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?