काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र होटल ठमेल पार्कबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतासँगै समृद्धि फाइनान्सका ग्राहकले उक्त होटलमा सेवा तथा सुविधामा समृद्धिको मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्युआर प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यस्तै, उक्त होटलमा स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र होटल ठमेल पार्कका व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच