माओवादी पदाधिकारी बैठक जारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।  केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राख्नुभएकाे हाे ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा वैठक बसिरहेको छ ।

केन्द्रीय समिति बैठकमा उठेका विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि उहाँले पदाधिकारी बैठक राख्नुभएकाे हाे । १७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?