पाठकमाझ राजेन्द्र पराजुलीको ‘जन्तरमन्तर’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार राजेन्द्र पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’ पाठकमाझ आएको छ । पराजुलीको यो छैटौं कथासंग्रह हो । यसअघि उहाँका ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’, ‘सपनामा माक्र्स’, ‘शुक्रराज शास्त्रीको चश्मा’ र ‘अघोरी’ जस्ता कथासंग्रह पाठकमाझ आइसकेका छन् ।

उहाँको पछिल्लो कथासंग्रह ‘जन्तरमन्तरमा’ १५ वटा कथा समाविष्ट गरिएको छ । यस्तै उहाँका ‘अनायिका’ उपन्यास ‘भ्रष्ट संवेदना’ कवितासंग्रह र ‘कोटेश्वरको केटो’ जस्ता संस्मरणकृति प्रकाशित छन् । ‘जन्तरमन्तर’लाई शिखा बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?