पोखरा । पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छन् ।
काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका-१ कि ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो ।
स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच