२४ तोला सुनसहित एक महिला पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छन् ।

काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका-१ कि  ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो ।

स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?