हेटौंडामा एक डेंगु संक्रमितको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुरको हेटौंडामा डेंगु संक्रमणबाट आज एक जनाको निधन भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो।

तीन दिनअघि परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएपछि ती व्यक्ति मंगलबार अस्पताल भर्ना भएका थिए। बुधबार मात्रै थप उपचारका लागि भरतपुर लगिएकोमा उनको उपचारको क्रममा बिहीबार ज्यान गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?