अपर लोहोरे खोला र एनआइसी क्यापिटलबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीले एनआइसी एसिया क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत अपर लोहोरे खोलाको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासित साधारण सेयर सिडिएस एण्ड क्लियरिङमा दर्र्ता, नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिनेलगायतका कार्य एनआइसी क्यापिटलले गर्नेे कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?