सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पु¥याउने दाबी गर्नुभयो । उहाँले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ । सिआईबीले नै यसलाई टुंगोमा पु¥याउनेछ ।’

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका अध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. मेरो प्रस्न नेपालकै इतिहासमा छानबिन को निस्कर्स के निक्लेको छ?? टाइ टाइ फिस —लाउडा ,निर्मल निवास ,क्योंतोमेंट देखी अहिले सम्म को भ्रस्टाचार को छानबिन के भयो ?????????माकुने सेरे प्रचंडे र ओली को भेटघाट र सेटलमेन्ट –त्यसैले अब चुतिया बनाउने भनेको भ्रस्ट अनपढ कुत्ता दलाल डाका गुण्डा चुतिया हरामी झोले कार्यकर्ता लाई हो जो अहिले का डाका दलाल भ्रस्ट नेता (त कुत्ता दलाल भ्रस्ट सरदार (हरामी नेता हरु भनिदिउन) ले देस लाई लुटी कमाएको अकुत सम्पति बाट परिचालित छन्…..हड्डी चू स कुत्ता दलाल झोले हो देस त गयो भाड मा-राम नाम सत्य है ––””भगवान भाला करे लेकिन करेगा नही “”” नेपाल को—”ओम नमो स्वाहा”राजीनामा दिने अनि चोखि ने ,देस को लुटेको सम्पति भागबंडा – ओम नमो शिवाय “

रिलेटेड न्युज

छुटाउनुभयो कि ?