कोशी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशसभाको बैठक सुरु भएको छ ।

कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गर्नुभएको छ अध्यक्षता ग्रहण गर्नुभएका मन्सुरले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत माग्ने प्रस्ताव पेस गर्न समय दिनुभएको छ ।

अहिले मुख्यमन्त्री थापाले विश्वासको मत माग्दै आफ्नो धारणा राखिराख्नुभएको छ ।

बैठकमा उपसभामुखसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । सभामा प्रतिपक्षका ३० जना प्रदेश सभा उपस्थित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?