नेकपा एसको केन्द्रिय कमिटीको बैठक सुरु

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ ।

हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो ।

केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफ्नो धारणा राख्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?