काठमाडौं । आइओईले इन्जिनियरिङ विषयको अत्यधिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज सरकार विरुद्ध प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका उनीहरूलाई प्रहरीले भाटभटेनी मै रोकेको थियाे ।
आइओई कार्यान्वयन समितिको २०८० श्रावण २५ गतेको निर्णय अनुसार इन्जिनियरिङ अध्ययन संस्थान अर्न्तगतका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारवाट बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले आइओईका डीनको राजिनामा समेत माग गरेका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच