ललितपुरको भैंसीपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निर्मित निवास हस्तान्तरण (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ललितपुरको भैंसेपाटीमा बनाइएको आवासगृह हस्तान्तरण गर्नुभएकाे छ ।

आइतबार प्रधानमन्त्री प्रचण्डले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

८५ करोडको लागतमा निर्माण भएको आवास भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आलिशान निवास तयार पारिएको छ ।

तस्वीरमा हेर्नुहाेस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?