यस्तो छ तपाईंको भदौ १४ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ १४ गते बिहीबार, ई.सं. ३१ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष पूर्णिमा, ०७ः४९ बजेपछि प्रतिपदा, नक्षत्र- शतभिषा, योग- सुकर्मा, करण- वव, चन्द्रराशि- कुम्भ, सूर्योदय ५ः४२ सूर्यास्तः १८ः२४ ।

मेष : स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

मिथुन : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

कर्कट : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

तुला : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

वृश्चिक : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्‍याउनेछन् ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

मकर : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

कुम्भ : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

मीन : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?